दुवै देशले एकअर्काका जहाजहरूमा आगमन शुल्क लगाउन थालेका छन्। अमेरिकी ‘धारा ३०१’ अनुसन्धानले उक्त उद्योगमा चीनको प्रभुत्व अनुचित भएको निष्कर्ष निकालेपछि तनाव झनै बढेको हो।
८ कात्तिक, काठमाडौं। दाजुभाई तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको समाचकेवा पर्व सुरु भएको छ। समाचकेवा पर्व भाइटीकाको दिनदेखि पूर्वी तराईमा बसोबास गर्ने आदिवासी थारू समुदायको घर, टोलछिमेक र गाउँगाउँमा सुरू भएको छ ।
१५ दिनसम्म …
८ कात्तिक, काठमाडौं । एनआरएस स्पोर्टस फाउन्डेसनको आयोजनामा यही कात्तिक १५ गते आयोजना हुने काठमाडौँ म्याराथनको १७औँ संस्करण सम्पूर्ण तयारी पूरा भएको छ ।
आयोजकले शुक्रबार विज्ञप्ती जारी गर्दै तयारी पूरा भएको जानकारी दिएको हो ।
नेपालकै …
भदौ २३ र २४ गतेको सुशासन, भ्रष्टाचार, नागरिकमैत्री सेवाको लागि भएको जेन्जी आन्दोलन तीसौं दशकदेखि पलाएका अंकुरहरू ओइलिँदा र निमोठिँदा बिरक्तिको छाल र समस्या नै समस्याले हिनताबोधको भारीले ऐठन परेका आम नागरिकहरूको आवाजलाई जेन्जी पुस्ताको संकल्पले वीरताको गाथा कोर्दै गर्दा कैयौँ क्षण कहाली लाग्ने, विध्वंसक भाव देख्न र भोग्न पुगेका छौं।
काठमाडौं ।गत भदौ २४ गते जेनजी प्रदर्शनको क्रममा दरबारमार्गबाट लुटिएको गोलीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा झिलझिले घर भई काठमाडौँको मालिगाउँ आनन्द भैरव मार्ग बस्ने १६ वर्षीय सोनम थापामगर र बर्दियाको बढैयाताल गाउँपालिका(३ घर भई काठमाडौँ कपनमा बस्दै आएका १७ वर्षीय अनिश गिरी रहेका छन् । शुक्रवार राति प्रहरी प्रभाग […]