ढुङ्गाको सिंहासन अगाडि बसेर कसरी निकालिन्छ भोटो देखाउने जात्राको साइत? :: Pahilopost.com

२०७२ सालमा करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ) को १२ वर्षे रथ यात्रा चलिरहेको थियो। १२ वर्षमा एकपटक रातो मछिन्द्रनाथको मूर्तिलाई बुङ्गमतीदेखि नै रथारोहण गराइ पाटन ल्याएर जात्रा मनाउने परम्परा रहँदै आएको छ। वैशाख ११ गते रातो मछिन्द्रनाथको रथलाई भैसेपाटीको छ्यासीकोटमा पुर्‍याइएको थियो। १२ गते बेलुकी ४ बजे रथ तान्ने साइत

सम्बन्धित सामग्री

२१ जेठमा राताे मच्छिन्द्रनाथको भोटो देखाइने

ललितपुरको जावलाखेलमा २१ जेठ शनिबार राताे मच्छिन्द्रनाथको भोटो देखाइने भएको छ । पाटनस्थित मंगलटोलको मणिमण्डप पाटीमा साइत हेरेपछि कीर्तिकिरण जोशीले २१ जेठमा राताे मत्छिन्द्रनाथको भोटो देखाउने जात्रा साइत निस्केको बताए ।उनका अनुसार १८ जेठ बुधबारका दिन लगनखेलस्थित इति टोलबाट रथ तानेर जावलाखेल पुर्‍याइने साइत रहेको छ । जावलाखेल पुर्‍याएको चार दिनपछि भोटो देखाइन्छ । हरेक वर्ष यस पाटीमा बसेर जोशीहरूले साइत हेर्ने चलन छ । २१ जेठ शनिबारका दिन राष्टपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेरबहाद