नेपालगञ्ज – लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतलाई निर्वाचन आयोगले प्रशिक्षण दिएको छ । नेपालगञ्जमा आयोजना गरिएको दुई दिने प्रशिक्षणको उद्घाटन गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सार्वजनिक पदमा बसेका व्यक्तिको उम्मेदवारी स्वतः खारेज हुने बताएका छन् । प्रतिनिधि सभाको म्याद सकिँदासमेत सभामुख जस्तो गरिमामय पद ओगटेर विवादमा मुछिएका अग्निप्रसाद सापकोटाप्रति […]