अभिनेत्रीमाथि दुर्व्यवहारको आरोपमा पक्राउ परेका युवा रिहा

काठमाडौँ । अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँले बौद्ध भिक्षु समेत रहेका मुगुका लामालाई मंगलबार रिहा गरेको हो। लामाले काठमाडौँ सुन्धारास्थित सिभिल मलको कफी सपमा आफूमाथि दुर्व्यवहार गरेको भन्दै ‘कबड्डी ४’ फिल्मकी नायिका समेत रहेकी मगरले प्रहरीमा उजुरी दिएकी थिइन् ।

सम्बन्धित सामग्री

कर्फ्यू उल्लङ्घन गरेको आरोपमा पक्राउ परेका २१ जना रिहा

कर्फ्यू लागेको बेला प्रदर्शन गरेको र कर्फ्यू उल्लङ्घन गरेको आरोपमा पक्राउ परेका २१ जनालाई गयराति रिहा गरिएको हो।...

छोरीलाई निर्घात कुटपिट गरेको आरोपमा पक्राउ परेका बाबु धरौटी बुझाएर रिहा

आफ्नी छोरीलाई निर्घात कुटपिट गरको आरोपमा पक्राउ परेका बाबु धरौटी बुझाएर रिहा भएका छन् ।

सरकारी कागजात किर्ते आरोपमा पक्राउ परेका ढकाल धरौटीमा रिहा

सरकारी कागजात किर्ते गरेको आरोपमा झन्डै एक महिनाअघि पक्राउ परेका त्रियुगा नगरपालिकाका नायब सुब्बा गुरुप्रसाद ढकाल रिहा भएका छन्।...

नायिका मिरुनालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा रिहा

काठमाडौं, १७ जेठ । नायिका मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा रिहा भएका छन् । उनी धरौटीमा रिहा भएको जनाईएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा लामा आज ३ हजार रुपैयाँ धरौटीमा रिहा भएका हुन् । पक्राउ परेक ालामा बौद्ध भिक्षु हुन् । उनको स्थायी घर मुगु हो । आजमात्रै लामाको […]

नायिकामाथि दुर्व्यवहारको आरोपमा पक्राउ परेका लामा रिहा

काठमाडौं : नायिका मिरुना मगरमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा रिहा भएका छन्। चौतर्फि विरोध भएपछि नायिका मगरले उजुरी फिर्ता लिन तयार भएसँगै लामालाई रिहा भएका हुन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंकाे आदेशमा बौद्धका भिक्षु समेत रहेका मुगुका लामा मंगलबार रिहा भएकाे काठमाडाैंका प्रमुख जिल्ला अधिकारी गाेविन्द रिजालले जानकारी दिए। ३ हजार धराैटीमा लामालाई रिहा गर्न आदेश दिएकाे उनले बताए।लामाले काठमाडौं सुन्धारा स्थित सिभिल मलको कफी सपमा आफूमाथि दु

नायिकामाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका लामा ३ हजार धरौटीमा रिहा

काठमाडौँ – अभिनेत्री मिरुना मगरमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका बौद्ध भिक्षु फुर्वा लामा रिहा भएका छन्। लामा आज तीन हजार धरौटीमा रिहा भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए। आफूमाथि ब्याड टच गरेको भन्दै चलचित्र कबड्डी–४ की अभिनेत्री मिरुनाले लामालाई प्रहरीको जिम्मा लगाएकी थिइन्। अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीले जिल्ला प्रशासन […]

नायिकामाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका लामा रिहा

काठमाडौं– अभिनेत्री मिरुना मगरमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका बौद्ध भिक्षु फुर्वा लामा रिहा भएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको आदेशपछि उनी रिहा भएका हुन् ।  आफूमाथि ब्याड टच गरेको भन्दै चलचित्र कबड्डी-४ की अभिनेत्री मिरुनाले लामालाई प्रहरीको जिम्मा लगाएकी थिइन् । अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीले जिल्ला प्रशासन कार्यालयमा हाजिर […]

कबड्डी ४ कि नायिका मिरुनालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका लामा रिहा

काठमाडौं । अभिनेत्री मिरुना मगरमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका बौद्ध भिक्षु फुर्वा लामा रिहा भएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको आदेशपछि उनी रिहा भएका हुन् । आफूमाथि ब्याड टच गरेको भन्दै चलचित्र कबड्डी-४ की अभिनेत्री मिरुनाले लामालाई प्रहरीको जिम्मा लगाएकी थिइन् । अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीले जिल्ला प्रशासन कार्यालयमा […] The post कबड्डी ४ कि नायिका मिरुनालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका लामा रिहा appeared first on राजधानी राष्ट्रिय दैनिक.

अभिनेत्रीमाथि दुर्व्यवहारको आरोपमा पक्राउ परेका लामा रिहा

१७ जेठ, काठमाडौं । अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा धरौटीमा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा बौद्ध भिक्षु समेत रहेका मुगुका लामालाई मंगलबार तीन हजार रुपैयाँ धरौटीमा रिहा गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए । लामाले काठमाडौं सुन्धारास्थित सिभिल मलको कफी सपमा आफूमाथि […]

दलित युवतीलाई काेठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी रिहा

काठमाडौँ– जातका कारण कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी काठमाडौँको बबरमहलकी एक घरबेटी रिहा भएकी छन्। दलित युवती रुपा सुनारको उजुरीका आधारमा प्रधान थरकी ती घरबेटीलाई प्रहरीले पक्राउ गरेको थियो। उनी बुधबार रिहा भएकी हुन्। सरकारी वकिलको आदेशमा हाजिरी जमानीमा उनलाई छोडिएको हाे। थप अनुसन्धान जारी रहने प्रहरीले बताएकाे छ।