यस मंसिरमा धेरै युवायुवती विवाह बन्धनमा बाँधिए । र, यो क्रम माघ, फागुनमा पनि जारी हुनेछ किनकि ती महिनामा पनि विवाहका लगन धेरै हुन्छन् । यसरी मंसिरमा जोडी बाँधिनेहरु हाल हनिमुन पिरियड (मधुमास)मा व्यस्त छन् । त्यसो त नेपालमा पनि बिस्तारै विभिन्न ठाउँमा हनिमुन मनाउन जानेहरुको संख्या बढ्दो छ । हनिमुन भन्ने बित्तिकै खाली यौनसँग […]