भूमेस्थानमा पूजा गरेर उभौली पर्व मनाउँदै किराँत समुदाय

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ ।