काठमाडौं : फेसबुकमा सञ्जीव कार्की लेख्छन्, ‘कांग्रेसले सडक प्रदर्शनमा पक्कै पनि कोरोना प्रुफ केही उपाय अपनाइएको छ। होइन भने कोरोनाबाट बच्ने जन्तर लगाएर नै त होला जुलुस गरेर भ्रष्टाचारको विरोध गरेको? कि डाक्टर ओलीले प्रेस्क्राइब गर्नुभएको बेसार पानीमा विश्वास भएर निडर बनेको? जे होस कांग्रेस निद्राबाट…