धादिङ । धादिङ अस्पतालमा स्वास्थ्यकर्मीको अभाव भएको छ । अस्पतालमा कार्यरत ४० जना स्वास्थ्यकर्मीहरू कोरोना सङ्क्रमित भएर आइसोलेशनमा बसेका कारण दैनिक उपचारमा समेत समस्या आएको छ । नौ दिनसम्म लगातार २४ घण्टासम्म काम गर्दा थकित भए पनि काम नरोकेको धादिङ अस्पतालका स्वास्थ्य सहयोगी कृष्णलाल उप्रेतीले बताए । पालोदिने स्वास्थ्यकर्मी नभएकोले ९ दिनसम्म २४ घण्टा […]