स्थानीय तहमा ४१ प्रतिशत युवा जनप्रतिनिधि निर्वाचित, अपेक्षा पूरा गर्न सक्लान्? - BBC News नेपाली

स्थानीय तह निर्वाचनमा अधिकांश जनप्रतिनिधिहरू चयन हुँदा ४० वर्षमुनिका जनप्रतिनिधिको सङ्ख्या ४१ प्रतिशतभन्दा बढी रहेको निर्वाचन आयोगले जनाएको छ।