सर्वोच्च र चोलेन्द्र निवासमा मानवअधिकार आयोगको टोली

सर्वोच्च अदालत र प्रधानन्यायाधीशको निवासमा मानवअधिकार आयोगको टोली पुगेको छ। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बालुवाटारस्थित निवासबाट बाहिर निस्कन नदिइएको भन्ने विषयमा बुझ्न आयोगको टोली बालुवाटार पुगेको हो। आयोगका प्रवक्ता सहसचिव टीकाराम पोखरेलको...

सम्बन्धित सामग्री

सर्वोच्च साकोसमा नयाँ कार्यसमिति

चाबहिलस्थित सर्वोच्च विकास बचत तथा ऋण सहकारी संस्थाको २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

चोलेन्द्र सर्वोच्च जाँदै

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सर्वोच्च अदालत जाने तयारी गरेका छन् ।   आफूविरुद्ध संसदमा पेश भएको महाभियोग प्रस्ताव निष्क्रिय भएको भन्दै राणा सर्वोच्च जान लागेका हुन् ।  संसद् सचिवालयले आफूमाथिको महाभियोग निस्क्रिय...

‘चोलेन्द्र सर्वोच्च फर्कन मिल्दैन’

काठमाडौँ । सर्वोच्च अदालत बार एशोसिएशनका कोषाध्यक्ष अधिवक्ता विनोद कार्कीले निलम्बनमा रहेका प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबरा सर्वोच्च फर्कन नमिल्ने बताएका छन्। सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अधिवक्ता कार्कीले यस्तो बताएका हुन्। सर्वोच्चको आधिकारिक काम गर्ने अधिकार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीमा रहेकाले निलम्बित जबरा सर्वोच्च फर्कन नमिल्ने उनको भनाइ छ। राष्ट्रिय झण्डा र गार्ड कामु […]

जबरा सर्वोच्च फर्किन लागेको हल्ला, सर्वोच्च अगाडि बढाइयो सुरक्षा सतर्कता

काठमाडौँ । महाअभियोग लागेपछि निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालत फर्किन लागेको हल्लापछि सर्वोच्च अदालत क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । सर्वोच्च अदालतको मूल गेटमा अघिल्ला दिनको तुलनामा प्रहरीहरूको तैनाथी बढाइएको छ । प्रधानन्यायाधीश जबराले आफू माथिको महाअभियोगको कारबाही टुङ्गो नलाग्दै नियमित काममा फर्किन लागेको सूचना सर्वोच्चमा पठाएको भन्ने अपुष्ट समाचार सार्वजनिक भएको […]

न्यायाधीश भट्टराईलाई तानियो सर्वोच्च

काठमाडौँ । न्यायपरिषदले धनुषाका जिल्ला न्यायाधीश डा. परशुराम भट्टराईलाई सर्वोच्च अदालतमा काजमा तानेको छ । उनले गरेको एक फैसला विवादित भएपछि उनलाई कामकाजबाट अलग गर्दै सर्वोच्च अदालतमा तानिएको हो । सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले उनलाई सर्वोच्च अदालतमा काजमा तानिएको बताए । व्यक्ति हत्याको आरोप लागेका एक आरोपितलाई सफाइ दिएपछि उनी विरुद्ध न्यायपरिषदमा उजुरी […]

स्वतन्त्र छैन सर्वोच्च न्यायालय

हालको संकट सर्वोच्च न्यायालयसित मात्र सम्बन्धित छैन। यो नेपालको संविधानसित सम्बन्धित छ।

सर्वोच्च अदालतद्वारा दुःख व्यक्त

सर्वोच्च अदालतले नेपाल बार एशोसिएशनद्वारा बिहीबार सर्वोच्च अदालत परिसरमा आयोजित विरोध कार्यक्रममा भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।“सर्वोच्च अदालत परिसरमा आयोजित विरोध कार्यक्रमको क्रममा सिर्जना हुन गएको अप्रिय अवस्थाप्रति सर्वोच्च अदालत प्रशासन गहिरो दुःख व्यक्त गर्दछ”, सर्वोच्च अदालतद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।उक्त घटनामा  घाइते  भएका कानून व्यवसायीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आगामी दिनमा यस्तो अवस्था आउन नदिन अदालत प्रशासन सदैव गम्भीर तथा संवेदनश

सर्वोच्च अदालतमा यो के भएको ?

सर्वोच्च अदालत खुला छ, तर त्यहाँ हुनुपर्ने कामहरू ठप्प छन् । तीन दिनदेखि सर्वोच्च अदालतमा कुनै मुद्दाहरूको सुनुवाइ भएको छैन । इजलास तोकिन्छ, तर न्यायाधीश र वकिलहरू इजलास जाँदैनन् । सर्वोच्च अदालतमा उपस्थित भएर हाजिर गरेपछि सर्वोच्चका अधिकांश न्यायाधीशहरू एक ठाउँमा जम्मा भएर अदालतको गरिमा बचाउन प्रधानन्यायाधीशले मार्ग प्रशस्त गर्नुपर्ने विषयमा छलफल गर्छन् । मार्ग प्रशस्त भन्ने शब्दको अर्थ त बाटो खोल्ने हुन्छ, तर अदालतमा हुने छलफल बाटोलाई साँघुरो पार्दै प्रधानन्यायाधीशलाई किनारमा धकेल्नतिर लागेको देखिन्छ । अरूको झगडा मिलाउने न्याय...

सर्वोच्च बारको ध्यानाकर्षण

सर्वोच्च अदालत बार एसोसिएशनले प्रतिनिधिसभा विघटनसम्बन्धी फैसलालाई लिएर स्वतन्त्र न्यायपालिकामाथि गम्भीर रुपमा आँच पुगेको जनाएको छ । सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले आज जारी गर्नुभएको विज्ञप्तिमा सर्वोच्च अदालतको फैसलालाई लिएर न्यायमूर्तिविरुद्ध भ्रामक हल्ला फिँजाइ अनास्था पैदा गरी स्वतन्त्र न्यायपालिकामाथि गम्भीर आँच पुगेको उल्लेख छ ।संविधान, प्रचलित कानून र विधिशास्त्रीय मूल्य, मान्यता तथा सिद्धान्तका आधारमा सर्वोच्च अदालतद्वारा गरिएको आदेशको सम्मान गर्न र आदेशविरुद्ध कुनै किसिमको अमर्यादित

प्रधानमन्त्री ओली सर्वोच्च अदालतमा

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि लागेको अवहेलनासम्बन्धी मुद्दाको लिखित जवाफ सर्वोच्च अदालतमा पेश गरेका छन् । प्रधानमन्त्री ओलीले बिहीबार सर्वोच्च अदालतमा उपस्थित भई अवहेलना मुद्दाको लिखित जवाफ पेश गरेका छन् । प्रधानमन्त्री ओलीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा सुनुवाइ चलिरहेको बेलामा संवैधानिक इजलासमा भइरहेको बहसलाई तमासाको संज्ञा दिएका थिए ।रिट निवेदकको पक्षमा […]