सुदूरपश्चिममा गौरा पर्व सुरू

काठमाडौं । सुदूरपश्चिमको मौलिक पर्व गौरा आज बिहीबारदेखि सुरू भएको छ । भाद्र शुक्लपक्ष पञ्चमीदेखि सुरू हुने पर्वको पहिलो दिन बिहीबार घर-घरमा बिरुडा राख्ने गरिन्छ । तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो र अक्षताले सिँगारपटार गरी त्यसभित्र पञ्च अन्न मास, कलौं, गहत, गहुँ र गुरुस भिजाएर बिरुडा राख्ने चलन छ । गौरादेवीको पूजाआजामा पनि बिरुडाको […]

सम्बन्धित सामग्री

सुदूरपश्चिममा गौरा पर्वको रौनक, आज नानी गौरा

बैतडी : सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको चहलपहल बढेको छ। भदौ ७ गते गौरा नमनाएका ठाउँहरूमा अहिले गौरा पर्वको रौनक बढेको हो।भाद्र शुक्ल वा कृष्ण पक्षमा मात्रै गौरा पर्व हुने भन्दै कतिपय ठाउँमा हिजोदेखि गौरा पर्व सुरू भएको छ।गौरा मनाइरहेका ठाउँमा गौरा अन्तर्गत दोस्रो दिन आज ‘नानी गौरा’ मनाइँदैछ। ब्रतालु महिलाहरूले हिजो भिजाएका बिरुडालाई नजिकका धारा, तलाउमा लगेर धुने चलन रही आएको छ।आजको दिनलाई स्थानीय भाषामा ‘नानी गौरा’ भन्ने चलन रही आएको छ। साउँ,तिल,अपामार्ग लगायतका वनस्पतिह