फोर्सफुल मर्जर: ४१ लघुवित्तमा बैंक वित्तीय संस्थाको 'क्रसहोल्डिङ', यी हुन् संभावित मर्जर

काठमाडौं। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत घोषणा गरेको लघुवित्तको 'फोर्सफुल' मर्जरलाई सोमबार निर्देशनमार्फत अगाडि बढाए पनि केही अन्योल देखिएको