८ असार, पोखरा । नेपाली र अंग्रजी नयाँ वर्षको अवसरमा पोखरा फेवातालमा बर्सेनि डुंगा दौड प्रतियोगिता भइरहन्छ । तालमा खियाइने परम्परागत डुंगामै ३ जना बसेर यसअघि प्रतियोगीहरु भाग लिन्थे । नेपाली डुंगा दौडमा दूरी लामो हुन्थ्यो, समय अनिश्चित । भाग लिएका प्रतियोगीमध्ये जो अगाडि पुग्थ्यो, उही विजेता बन्थ्यो । फेवाताल डुंगा व्यवसायी समूहका तर्फबाट ब्रजेश श्रेष्ठ […]