एशिया प्रशान्त क्षेत्रमा बेलायतले दुई युद्धपोत तैनाथ गर्ने

बेलायतले एशिया प्रशान्त क्षेत्रमा स्थायी रुपमा दुईवटा युद्धपोत तैनाथ गर्ने घोषणा गरेको छ। यस क्षेत्रमा चिनियाँ प्रभाव कम गर्ने उद्देश्यले अमेरिका, बेलायत र जापानले आफ्नो सैन्य गतिविधि बढाएका छन्। ‘प्रतिरोधी समूहको...