विपश्यनाले बदलियो अभिनेत्रीहरूको बोली-व्यवहार

मानिस आफ्ना बारेमा सकारात्मक कुरा मात्रै सुन्न चाहन्छ । नराम्रा टिप्पणीले हरेक मानिसको मन र मथिंगल बिथोलिदिन्छ । त्यसमाथि दिनभरिको दौडधुप । कामको चाप र तनाव । मिडियामा आइदिने गसिप । बेला-बेलामा चाहेर वा नचाहेर भैदिने विवाद । यी सबै कुराले सेलिबि्रटीहरूको मन-मस्तिष्कलाई झन् गिजोलिरहेको हुन्छ । चलेका सेलिब्रिटीहरू त निजी जीवन पनि कमै मात्र […]