साताका ५ कविता : ‘अब म अमेरिका आउदिनँ भैरे !’

हामीले रातोपाटीमा प्राप्त भएका कवितामध्ये केही छानिएका रचनाहरूलाई ‘साताका कविता’ स्तम्भमा शनिबारको साहित्यिक परिशिष्टमा समेट्दै आएका छौं । हरेक साता नियमितरुपमा नभएता पनि प्राप्त भएका कविताहरूका आधारमा यस्तो छनोट गर्ने गरिएको छ ।यो साता खगेन्द्र न्यौपानेको ‘म अमेरिका आउँदिनँ भैरै’ कवितालाई शीर्ष कविताका रुपमा यहाँ प्रस्तुत गरिएको छ । झापाली कवि न्यौपानेले यस कवितामा एमसीसी सम्झौतामाथि रोचक शैलीमा व्यंग्य गरेका छन् ।  त्यसैगरी यो साताका कवितामा राकेश कार्कीको ‘श

सम्बन्धित सामग्री

कविता: नियति

छोरो अमेरिका छिर्‍यो, पनामाको जङ्गल हुँदै, बाउ रोमानिया छिर्‍यो,खेत बेची कङ्गाल हुँदै।

‘नयाँ परिवेशमा पुगेपछि आफू को हुँ भन्ने कुराले पिरोल्छ’

नेपालमा मात्र होइन, अमेरिका पुगेर पनि नेपालीहरूलाई सङ्गठित गर्ने, नेपाली भाषा साहित्यको संरक्षण र संवद्र्धनमा निरन्तर लागिरहेका साहित्यकार हुन् कवि वसन्त श्रेष्ठ । तेह्रथुममा जन्मी हुर्की साहित्य साधनमा लागेका उनी अन्तर्राष्ट्रिय साहित्य समाजको अध्यक्षसमेत रहेर जिम्मेवारी निभाएका छन् । उनका साहित्यिक कृतिमा ‘वसन्त श्रेष्ठका कविता’, ‘भावनाका लहरहरू’, ‘उज्यालो खोज्ने मान्छेहरू’ र ‘गोलार्द्धको मान्छे’ लगायत प्रकाशित छन् । पछिल्लो समय प्रकाशित कृति &ls

‘फर्गेट एस्टर्डे’ को लोकार्पण

कवि मीना श्रेष्ठको कविता कृति ‘फर्गेट एस्टर्डे’ लोकार्पण गरिएको छ । साहित्यिक पत्रकार सङ्घ र अमेरिका–नेपाल साहित्य प्रतिष्ठानले आइतबार प्रज्ञा भवन, कमलादी, काठमाडौँमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सो कृति लोकार्पण गरिएको हो । उक्त कविता कृतिमाथि नाटककार अशेष मल्ल र साहित्यकार बबिता बस्नेतले समीक्षात्मक मन्तव्य राखेका थिए ।  साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा अमेरिका–नेपाल साहित्य प्रतिष्

विमला निरौलाका दुई कृति लोकार्पण

भर्जिनिया,अमेरिका निवासी कवि विमला निरौलाका मुक्तक संग्रह ‘काव्य पराग’ र कविता संग्रह ‘ओथारो बसेका सपनाहरू’ को लोकार्पण सम्पन्न भयो।...

बाल्टिमोरको कविता गृहमा मह जोडी

मह जोडी मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य मेरिल्याण्ड राज्यको बाल्टिमोरस्थित अवैतनिक महाबाणिज्य दूताबास तथा कविता गृह पुगेका छन् । अमेरिकाको भ्रमणमा रहेका मह जोडीलाई  लोक गायक तथा महावाणिज्यदूतह प्रेमराजा महतले स्वागत गरे । कार्यक्रममा  शिवहरि पौडेलको पनि सहभागिता रहेको थियो ।गत मंगलबार अक्टोबर २६ का दिन कविता गृह प्रेम राजा महतकी जीवन संगिनीको नाममा राखिएको कुटीमा अमेरिका पुगेका केही विशिष्ट कलाकारहरुको सहभागिता थियो । कार्यक्रममा दिवा भोजको कलाकारहरुले कविता गृहको अवलोकन गरेका थिए

अनेसास कविता महोत्सवमा शरद पोखरेल प्रथम

बोस्टन, अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले राष्ट्रकवि माधव घिमिरेको १०३ औँ जन्मजयन्तीको अवसर पारेर आयोजना गरेको अनेसास कविता प्रतियोगीतामा जापानका शरद पोखरेलको कविता प्रथम भएको छ । प्रतियोगी ३०१ कविको कवितालाई पछि पार्दै पोखरेको ‘एउटा चराको सूसाइड नोट’ शीर्षकको कविता प्रथम भएको हो ।

एक उत्तम, अनेक सृजना–धारा

नेपाली जगतमा कलाको क्षेत्रमा उँचो नाम भएका उत्तम नेपाली कविता र अभिनयका क्षेत्रमा समेत योगदान दिएका सपुत हुन् । तर लामै समयदेखि उनको सक्रियता देखिएको थिएन । केही वर्षअघि उनी अमेरिका भ्रमणको क्रममा अचानक अस्वस्थ भएपछि लामै समय बोष्टन क्षेत्रमा छोरा र छोरीका साथ बसे । उत्तम नेपालीसँग मेरो परिचय भए पनि घनिष्ठता कहिल्यै भएन […]

कृसुको सम्पादनमा ‘उत्तर अमेरिकी नेपाली कविता’ प्रकाशित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले ‘उत्तर अमेरिकी नेपाली कविता’ प्रकाशनमा ल्याएको छ । अमेरिकामा रहेका नेपाली कविहरूका कविता संकलित उक्त कविता संग्रहमा अमेरिका र क्यानडामा बसोवास गर्दै आएका नेपालीभाषी २२१ जना कविका कविता छन् । कविता संग्रहको सम्पादन कवि कृसु क्षेत्रीले गरेका हुन् ।  चार वर्षसम्म अमेरिका स्थित कुटनीतिक सेवामा कार्यरत्...

अनेसास महिला समितिले कविता प्रतियोगिता गर्दै

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) महिला समितिले कविता प्रतियोगिताका लागि कविता आह्वान गरेको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर आयोजना गर्न लागिएको प्रतियोगितामा विश्वभरका महिलाले सहभागिता जनाउन सक्नेछन् । प्रतियोगिताका लागि दुई सय शब्दसम्मको …