भारतमा ५ दिनमा कोरोना संक्रमितमा २७.२० प्रतिशतको कमी

भारतमा लगातार चौथो दिन कोरोना संक्रमितको संख्यामा कमी आएको छ । सोमबार २,५२,८७४ नयाँ संक्रमित भेटिएका छन् । यतिबेला २.६७ लाख संक्रमित निको भएका छन् भने ६१४ जनाको मृत्यु भएको छ । अघिल्लो दिनको तुलनामा नयाँ संक्रमितमा करिब ५०,१९० को कमी आएको छ । भारतमा हाल कुल सक्रिय संक्रमितको संख्या २२.३६ लाख छ । आइतबार भारतमा ३,०६,०६४ नयाँ कोरोना संक्रमित भेटिएका थिए । यतिबेला २.४३ लाख जना निको भएका थिए जबकी ४३९ जनाको मृत्यु भएको थियो । यस्तै शनिबार ३,३३,५३३ नयाँ कोरोना संक्रमित भेटिएका थिए । त्यसको एकदिन अ