मुगु पाटनमा यार्सा टिप्न गएका ३ जना बेपत्ता भएका छन् । जुम्ला पातारासी गाउँपालिकाका २ तल्फि गाउँका ३ जना बेपत्ता भएका गाउँपालिका अध्यक्ष पूर्ण सिंह बोहराले जानकारी दिनुभयो ।
डोल्पा जिल्लाका पाटनहरुमा यार्सा संकलनका लागि गएका जुम्लाका चार जना युवाहरु अलपत्र परेका छन् । जिल्लाको पातारासी गाउँपालिका ३ का चार जना युवाहरु डोल्पाको साल्दाङ फोतगाउॅ पासु क्याम्पमा अलपत्र परेको पातारासी गाउॅपालिकाका कार्यवहाक अध्यक्ष दत्तबहादुर बुढाले जानकारी दिए ।
बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलनका लागि युवाहरु पाटनतिर हिँडेपछि जुम्लाका अधिकांश बस्ती सुनसान बनेका छन् । जिल्लाको पातारासी, गुठिचौर, कनकासुन्दरी, सिंजा र तिला गाउँपालिका क्षेत्रका युवा मुगु र डोल्पाका पाटनतिर जान सुरु गरेका छन् । झण्डै दुई महिनाका लागि आढ्नेओछ्याउने, दालचामल, नूनतेलसहित सातुसामल बोकेर स्थानीय पाटन उक्लिरहेका हुन् ।
जुम्लाका पातारासी गाउँपालिका स्थानीयको आम्दानीको मुख्य स्रोत यार्सा हो । यहाँका स्थानीय हरेक वर्ष मुगु र डोल्पा पाटनमा यार्सा टिप्न जान्छन् । वर्षमा एक बाली मात्रै उत्पादन हुने पातारासी अर्थात् चौधबिस क्षेत्रका...
गमगढी- मुगुमा यार्सा टिप्न गएका जुम्लाका तीन जनाको हिमपहिरोमा परी मृत्यु भएको छ । मुगुको च्यार्खु लेकमा यार्सा टिप्न गएका जुम्लाको पातारासी गाउँपालिकाका तीन जनाको हिमपहिरोमा परेर मृत्यु भएको हो । मृत्यु हुनेमा पातारासी–२ तल्फीगाउँका ३६ वर्षीय पुन्न सार्की, ३६ वर्षीय वीर बोहोरा र ४० वर्षीय तारासिंह सार्की छन् । यार्सा संकलनका लागि पातारासीबाट १४ […]
मुगु - हिमपहिरोमा परी जुम्लाका तीन व्यक्ति बेपत्ता भएका छन् । जुम्लाको पातारासी गाउँपालिका वडा नं २ तल्फी गाउँका तारासिंह सार्की, पुन्न सार्की र वीर बोहोरा बेपत्तामा भएको पातारासी गाउँपालिकाका अध्यक्ष पुन्न सिंह बोहोराले जानकारी दिए ।
१५ जनाको टोली बनाई मुगुको पाटनमा यार्सा टिप्न गएकामध्ये उनीहरु मुगु कार्मारो...
मुगु पाटनमा यार्सा टिप्न गएका जुम्लाका ३ जना बेपत्ता भएका छन् । जुम्ला पातारासी गाउँपालिका-२ तल्फीगाउँका ३ जना बेपत्ता भएको गाउँपालिका अध्यक्ष पूर्ण सिंह बोहराले जानकारी दिए ।