नयाँ बजेटका लागि महासंघको सुझाव : आयकरमा छुटको सीमा बढाऔं, भ्याटलाई १०% मा झारौं [पूर्णपाठ]

नेपाल उद्योग वाणिज्य महासंघले आयकरमा छुटको सीमा बढाउन सरकारलाई आग्रह गरेको छ।महासंघले आइतवार भर्चुअल माध्यमबाट पूर्व बजेट छलफलमा व्यक्तिगत आयकर छुटको सीमा व्यक्तिको हकमा ७ लाख र दम्पतिको हकमा ८ लाख बनाउन सरकारलाई सुझाव दिएको हो । अहिले व्यक्तिगतमा ४ लाख र दम्पतिमा साढे चार लाखको स्ल्याब छ। महासंघले पारिश्रमिक आयकरको व...