लिभोन ‘सिल्की हेयर एण्ड स्मूथ राइड’ लकी ड्रको अन्तिम विजेता घोषणा

लिभोन नेपालले डिपार्टमेन्ट स्टोर भाटभटेनीसँगको सहकार्यमा 'सिल्की हेयर एण्ड स्मूथ राइड'उपभोक्ता योजना संचालन गर्दै आइरहेको थियो । योजनाअन्तर्गत भाटभटेनी सुपरमार्केटबाट लिभोनको स्याम्पू अथवा कन्डिसनरहरु खरीद गर्ने ग्राहकहरुमध्ये एक भाग्यशाली ग्राहकले प्रत्येक महिना यामाहा फसिनो १२५ …