विश्वकप फुटबल अन्तर्गत गएराति भएको खेलमा स्पेनलाई २-१ गोलले हराएको जापान समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ। जापानसँगै स्पेन पनि समूह ‘ई’को उपविजेता बन्दै अर्को चरणमा पुगेको छ।
खेलको ११औँ मिनेटमै अल्वारो मोराटाको गोलमार्फत स्पेनले सुरुवाति अग्रता लिएको थियो। पहिलो हाफमा स्पेन १-० ले अघि रहेपनि जापान…