कांग्रेस जनप्रतिनिधिको दुई दिने अभिमुखीकरण कार्यक्रममा देउवाले प्रशिक्षण दिने

काठमाडौं । आगामी ३० र ३१ साउनमा स्थानीय तहका जनप्रतिनिधिका लागि राखिएको शुभकामना तथा अभिमुखीकरण कार्यक्रममा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित हुने भएका छन् । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हुने दुई दिने अभिमुखीकरण कार्यक्रममा देउवाले पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएका छन् । ‘ललितपुरमा हुने दुई दिने बधाई […] The post कांग्रेस जनप्रतिनिधिको दुई दिने अभिमुखीकरण कार्यक्रममा देउवाले प्रशिक्षण दिने appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

एक प्रदेशसभा सदस्यसहित पाँच जनप्रतिनिधिको पद रिक्त

धनगढी । सुदूरपश्चिम प्रदेशमा एक जना प्रदेशसभा सदस्यसहित पाँच जनप्रतिनिधिको पद रिक्त रहेको छ । निर्वाचन आयोगका अनुसार प्रदेश र स्थानीय तह गरी विभिन्न १८ जिल्लाका २१ जनप्रतिनिधिको पद रिक्त भएकोमा सुदूरपश्चिममा मात्र पाँच पद रिक्त रहेका छन् । बझाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएको थियो । सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक […] The post एक प्रदेशसभा सदस्यसहित पाँच जनप्रतिनिधिको पद रिक्त appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जनप्रतिनिधिको क्षमता विकासका लागि अभिमुखीकरण कार्यक्रम

खोटाङ– महिला जनप्रतिनिधिको क्षमता विकासका लागि खोटाङका चार पालिकामा ‘शी लिड्स नेपालः महिला नेतृत्व कार्यक्रम दोश्रो चरणको अभिमुखीकरण’ कार्यक्रम गरिएको छ । महिला जनप्रतिनिधिको नेतृत्व विकासका लागि ‘शी लिड्स–महिला नेतृत्व’ परियोजना अन्तर्गत हलेसी तुवाचुङ नगरपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, रावाबेँसी गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा महिला नेतृत्व कार्यक्रमसम्बन्धी दोश्रो चरणको अभिमुखीकरण गरिएको हो । जनप्रतिनिधिलाई […]

स्थानीय तहका नयाँ जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल आजबाट सुरु

स्थानीय तहका नयाँ जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल आज शुक्रबारबाट सुरु भएको छ । ०७४ मा निर्वाचित जनप्रतिनिधिको कार्यकाल बिहीबार मध्यरातदेखि सकिएको हो । निर्वाचनको अन्तिम मतपरिणाम आउन बाँकी भए पनि ७ सय ५३ पालिकाकै कार्यकाल शुक्रबार सुरु भएको मानिने छ । कार्यकालको गणना शुक्रबारदेखि लागू हुने गरी सात दिनभित्र सपथ ग्रहण गराइसक्न मुख्य निर्वाचन अधिकृतलाई निर्वाचन आयोगले […]

सुरु भयो नयाँ जनप्रतिनिधिको कार्यकाल

६ जेठ, काठमाडौं । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल आजदेखि शुरु भएको छ । ६ जेठ २०७४ मा शुरु भएको स्थानीय जनप्रतिनिधिको पहिलो कार्यकाल विहीबार सकियो । भोलिपल्ट अर्थात आजदेखि नयाँ जनप्रतिनिधिहरुको कार्यकाल शुरु भएको हो । नवनिर्वाचित जनप्रतिनिधिले ५ जेठ २०८४ सम्म काम गर्नेछन् । शुक्रबार बिहानसम्म देशभरका निर्वाचन अधिकृतहरुले सार्वजनिक गरेको नतिजा अनुसार […]

नवनिर्वाचित जनप्रतिनिधिको कार्यकाल आजबाट सुरु

काठमाडौं, जेठ ६। २०७४ सालको स्थानीय तह निर्वाचनमा देशभर निर्वाचित भएका ३५ हजार २ सय २१ जनप्रतिनिधिको पदावधि सकिएको छ । २०७४ मा तीन चरणमा ३१ वैशाख, १४ असार र २ असोज गरी स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । संंवैधानिक व्यवस्थाअनुसार स्थानीय तहमा निर्वाचित सबै जनप्रतिनिधिको कार्यकाल एकैपटक सकिन्छ । संविधानको धारा २१५ को […]

नवनिर्वाचित जनप्रतिनिधिको कार्यकाल आजबाट सुरु

२०७४ सालको स्थानीय तह निर्वाचनमा देशभर निर्वाचित भएका ३५ हजार २ सय २१ जनप्रतिनिधिको पदावधि सकिएको छ । २०७४ मा तीन चरणमा ३१ वैशाख, १४ असार र २ असोज गरी स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । संंवैधानिक व्यवस्थाअनुसार स्थानीय तहमा निर्वाचित सबै जनप्रतिनिधिको कार्यकाल एकैपटक सकिन्छ ।संविधानको धारा २१५ को उपधारा ६ मा गाउँपालिकाको ‘अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने’ उल्लेख छ । यसैगरी, धारा २१६ को उपधारा ६ मा नगरपालिकाको &lsq

आफ्नै जग्गा फिर्ता गर्न नयाँ जनप्रतिनिधिको पर्खाइ

गुल्मी -गुल्मीका स्थानीय आफ्नै जग्गा फिर्ताको लागि नयाँ जनप्रतिनिधिको पर्खाइमा रहेका छन् ।जिल्लाको मालिका गाउँपालिका–५ का स्थानीय आफ्नै निजी जग्गा गाउँपालिकाले हडेपछि फिर्ताका लागि नयाँ जनप्रतिनिधिको पर्खाइमा रहेका हुन् । आफ्नो जग्गा फिर्ताका लागि सयौं पटक गाउँपालिका र जिल्ला प्रशासन कार्यालयमा जाँदासमेत जग्गा फिर्ता नभएको जग्गाधनी मदन गिरिले बताए । “जग्गा फिर्ता गर्न पटकपटक निवेदसहित […]

जनप्रतिनिधिको मिलेमतोमा छिमेकीद्वारा दरै परिवारको जग्गा कब्जा

काठमाडौँ । स्थानीय जनप्रतिनिधिको मिलेमतोमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटारका एक दरै परिवारको जग्गा छिमेकीले कब्जा गरेका छन् । भारतमा रोजगारीका लागि गएका सल्यानटारका कृष्ण बहादुर दरै र उनको दुई जना भाइको जग्गा जनप्रतिनिधिको मिलेमतोमा कब्जा गरिएको खुलेको छ । सल्यानटार ३झ अन्तरगत ७ कित्ता ९ रोपनी ९ आना ३ दाम जग्गा २०७६ सालमा […]

लुम्बिनी प्रदेशमा नयाँ दलप्रति जनप्रतिनिधिको आकर्षण न्यून

राजनीतिक दलसम्बन्धी अध्यादेश अन्तर्गत प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले नयाँ पार्टीमा सामेल हुन सनाखत गर्नुपर्ने समयावधि सकिँदा नयाँ दल रोज्ने जनप्रतिनिधिको संख्या न्यून देखिएको छ ।लुम्बिनी प्रदेशका स्थानीय तहमा एमाले छाडेर नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराउने जनप्रतिनिधिको संख्या न्यूनमात्र छ । यस्तै, जसपा छाडेर लोकतान्त्रिक समाजवादी पार्टी रोज्ने जनप्रतिनिधि पनि कमै देखिएका छन् ।उपमेयर र गाउँपालिका उपाध्यक्षसहित एमालेका ४ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गर

मोटरसाइकल दुर्घटनामा जनप्रतिनिधिको मृत्यु

इलाम । इलाममा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एक जना जनप्रतिनिधिको मृत्यु भएको छ । इलामको माङ्सेबुङ गाउँपालिका मार्चेबुङस्थित दमक–रवि सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा परी माङसेबुङ –४ का वडा सदस्य धनबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ । दमकबाट इलामतर्फ जाँदै गरेको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको थियो । उनको उपचारका क्रममा झापाको […]