काठमाडौं महानगरमा मदिरा तथा सुर्तीजन्य पदार्थको विज्ञापन गर्न नपाउने

११ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले बाह्य विज्ञापन निर्देशिका बनाएको छ । अब महानगरभित्र विज्ञापन गर्न महानगरले तोकेको मापदण्ड भित्र ३५ दिने सूचना अनुसार राख्नुपर्ने भएको छ । निर्देशिका अनुसार अब महानगरभित्र मदिरा तथा सुर्तीजन्य पदार्थको विज्ञापन गर्न नपाउने भएको छ । यस्तै महानगरपालिकाले शहरी सौन्दर्य, सांस्कृतिक, पुरातात्विक, पौराणिक क्षेत्रमा विज्ञापन राख्न नपाउने भएको छ […]

सम्बन्धित सामग्री

काठमाडौं महानगरमा आजदेखि सार्वजनिक स्थलमा धूमपान गर्न नपाइने

काठमाडौं : काठमाडौं महानगरपालिकामा सार्वजनिक स्थलमा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्न नपाइने भएको छ। महानगरपालिकाको ११ औं अधिवेशनले सार्वजनिक स्थलमा धूमपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यन्वयन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार शनिबारदेखि सार्वजनिक स्थानमा चुरोट, बिँडी, सिगार, तमाखु सुल्पा, कक्कडका साथै कच्चा सुर्ती, खैनी, गुट्खालगायत पदार्थ सेवन गर्न निषेध गरेको हो। कानून उल्लंघन गर्ने व्यक्तिलाई सार्वजनिक स्थलबाट निकाल्ने वा एक स