काठमाडौंको मेयरमा उठ्ने र्‍यापर बालेन शाहको घोषणा

र्‍यापर बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत नेपाली जनतालाई खुसी दिन आगामी चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने जनाएका हुन्।

सम्बन्धित सामग्री

काठमाडौंको मेयरमा बालेन शाहले गरे उम्मेदवारी दर्ता

र्‍यापर बालेन शाह (बालेन्द्र) ले काठमाडौंको मेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।

काठमाडौंको मेयरमा तीन जना कलाकारको दावी

काठमाडौं, १० बैशाख । मुलुकको राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकामा तीनजना कलाकारले भावी मेयरका लागि उम्मेदवारी दावी पेश गर्ने भएका छन । भोलि (आइतबार) देखि सुरु हुने उम्मेदवार मनोनयनका लागि मदनदास श्रेष्ठ, गायक तथा र्‍यापर बालेन शाह र पुर्व मिस नेवास् तथा मोडेल सुनिता डंगोलले भावी मेयरका लागि दावी प्रस्तुत गर्न लागेका हुन । राजेन्द्र लिङदेन […]

काठमाडौंको मेयरमा तीन जना कलाकारले उम्मेदवार दर्ता गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकामा तीन जना कलाकारले भावी मेयरका लागि उम्मेदवार दर्ता गर्दैछन् । आइतबार र सोमबार सुरु हुने उम्मेदवार मनोनयनका लागि बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, गायक तथा र्‍यापर बालेन शाह र पूर्व मिस नेवाः तथा मोडेल सुनिता डंगोलले भावी मेयरका लागि उम्मेदवार दर्ता गर्न लागेका हुन् । राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले […]