दस वर्षपछि बन्यो पुल पहुँचमार्गको भने छैन टुङ्गो

मोरङको कानेपोखरी–रङ्गेली सडकमा पर्ने गेउरिया खोलाको पुल शिलान्यास भएको १० वर्षपछि निर्माण सम्पन्न भएको छ ।