सिन्धुलीकाे मरिण १ मा माओवादी विजयी, पालिकामा गठबन्धनकाे अग्रता

सिन्धुली : सिन्धुलीको मरिण गाउँपालिकामा माओवादी केन्द्रले खाता खोलेको छ। मरिण गाउँपालिका १ मा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार हिराबहादुर गुर्मछान ५ सय ६ मत प्राप्त  गरेर प्यानलै विजयी भएको हो। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका गोपीलाल लामिछाने मगरले ३३८ मत प्राप्त गरेका छन्। भने नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार जगतबहादुर जिम्बाले २११ मत प्राप्त गरेका छन्। सो वडाको मतगणना अनुसार गठबन्धन दलका उम्मेदवारले अग्रता बनाएका छन्। माओवादी केन्द्रका मरिण गाउँपालिका अध्यक्

सम्बन्धित सामग्री

काभ्रेपलाञ्चोक-१ (१) मा माओवादी विजयी

प्रतिनिधिसभा क्षेत्र नं १ प्रदेशसभा (१) को सदस्यमा नेकपा (माओवादी केन्द्र) का रत्न ढकाल विजयी भएका छन् । गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणनामा नौ हजार चार सय ४२ को भारी मतान्तरसहित उनी विजयी भएका हुन् । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्रीसमेत रहेका ढकालले २० हजार सात सय २० मत प्राप्त गरेका छन् […]

उदयपुर-२ प्रदेशसभा १ मा माओवादी विजयी

कटारी– उदयपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा १ मा नेकपा (माओवादी केन्द्र) का नारायण बुर्जा मगर विजयी भएका छन् । उनले आठ हजार एक सय पाँच मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का देवराज राईले आठ हजार ७० मत प्राप्त गरे । मगरले राईले ३५ मत अन्तरले पराजित गरे । मगर २०७४ सालमा पनि […]

रोल्पा १ (१) मा माओवादीका जोखबदुर महरा विजयी

रोल्पा - रोल्पाको एउटा प्रदेश सभामा नेकपा माओवादी विजयी भएको छ । रोल्पा १ (१) मा माओवादी नेता जोखबहादुर महरा १९ हजार ४२५ मतकासाथ विजयी हुनुभएको हो । नेकपा एमालेका उम्मेदवार कमल बुढाथोकीको ५ हजार ४ सय ५ आएको छ । बुढाथोकीलाई १४ हजार २० मतान्तरलाई पछि पार्दै महरा विजयी हुनुभएको छ ।

कमला नगरपालिका–१ मा माओवादी विजयी

धनुषाको कमला नगरपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका सर्वदेव यादव ९९१ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका छन् । निर्वाचन अघि उनको परिवारमाथि साङ्घातिक आक्रमण भएको थियो । घटनामा उनका बुबा घाइते भएका थिए ।उनले निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका वडाध्यक्षका उम्मेदवार राजकुमार यादव भन्दा ४२६ मत सहित...

सल्यानको  दार्मा गाउँपालिका १ मा माओवादी विजयी

सल्यान : सल्यानको दार्मा गाउँपालिका वडा न १ मा नेपाली काङ्ग्रेसका उम्मेदवार कृष्ण वलीलाई ३१ मतले पछि पार्दै माओवादी केन्द्रका उम्मेदवार टंक वलि विजयी भएका छन्।माओवादी केन्द्रका टंक वलीले ५ सय २९ प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसका उम्मेदवार कृष्ण वलीले ४९८ मत प्राप्त  गरेका छन्। नेकपा एमालेका उम्मेदवार बलबहादुर वलीले १०६ मत प्राप्त गरेका छन्।

ताँजाकोटको २ वडामा माओवादी विजयी

३१ वैशाख, हुम्ला ।हुम्लाको ताँजाकोटका २ वडामा माओवादीको पूरै प्यानल नै विजयी भएको छ । वडा नम्बर १ मा माओवादी केन्द्रका मनलाल रिठालसहित पूरै प्यानल भएको हो । वडानम्बर ५ मा मंगल नेपाली वडाध्यक्षमा विजयी भएका …

हुम्लाको ताजाँकोटको दुई वडामा माओवादी विजयी

हुम्लाको ताजाँकोटको दुई वडामा वडाध्यक्ष माओवादी केन्द्रका  पुरै प्यानल विजयी भएका छन् । वडा नम्बर १ मा माओवादी केन्द्रका मनलाल रिठाल सहित पुरै प्यानल विजयी भएको छ ।  वडा नम्बर १...

हुम्लाको ताजाँकोट १ मा माओवादी विजयी, पालिकामा पनि माओवादीकै अग्रता

हुम्लाको ताजाँकोट १ मा माओवादी केन्द्रको उम्मेदवार विजयी भएको छ । अध्यक्षसहित पुरै प्यानल विजयी भएको हो ।

रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १ मा माओवादी विजयी

रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रले जीत हासिल गरेको छ। वडाध्यक्षमा माओवादी उम्मेदवार सञ्जय साह विजयी भएका हुन् ।