पाटनवासीले ठड्याएको भीमसेन मन्दिर प्रधानमन्त्री देउवाले गरे उद्घाटन (तस्बिरहरु)

काठमाडौँ – २०७२ सालको भूकम्पले क्षति पुर्‍याएको ललितपुरको पाटन दरबार क्षेत्रस्थित भीमसेन मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ। स्थानीयवासीले करिब पाँच करोड रुपैयाँमा भत्केको ६ वर्षपछि मन्दिर पहिलेकै स्वरुप र ढाँचामा पुनर्निर्माण गरेका हुन्। भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिका अध्यक्ष कृष्णलाल महर्जनका अनुसार २०७५ साल माघ ७ देखि मन्दिर पुनर्निर्माण सुरु भएको थियो। दुई वर्षमा सक्ने […]

सम्बन्धित सामग्री

स्थानीयकै सक्रियताले मात्र सम्पदा बचाउन सकिन्छ – प्रधानमन्त्री देउवा

काठमाडौँ – ०७२ सालको भूकम्पबाट भत्किएको पाटनको भीमसेन मन्दिर स्थानीय बासिन्दाकै लागत र सक्रियतामा पुनर्निर्माण भएको छ। मन्दिरको शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका हुन्। उक्त अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय स्रोतसाधन र सीप प्रयोग गरेर सम्पदा निर्माण कार्यले सरकारलाई समेत गतिलो पाठ ललितपुर महानगरपालिकाले सिकाएको र यो अभ्यास अन्यन्त्र पनि प्रयोग गर्दै लैजाउनुपर्नेमा जोड […]