हृदयेश त्रिपाठीलाई ७ हजार बढी मतले हराउँदै विनोद चौधरीले जिते

नेपाली कांग्रेसका नेता विनोद चौधरी पश्चिम नवलपरासी १ बाट निर्वाचित भएका छन् ।