कुमारीको हातबाट टीका लगाउनेको लाइन ! [तस्वीर]

काठमाडौंको हनुमानढोकास्थित कुमारी घरअगाडि कुमारीको हातबाट टीका लगाउन लामबद्ध महिला । गणेश, भैरवसँग टीका लगाएपछि कुमारीको हातबाट टीका लगाउन उनीहरू कुमारी घर पुगेका हुन् । दशैंको टीका आश्विन शुक्ल दशमीदेखि पूर्णिमासम्म लगाइन्छ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान