बर्दियाको राजापुर नगरपालिका–३ की बिन्दु चौधरी दाङको घोराही–५ धारापानीमा भेटिनुभयो । बिदाको सदुपयोग गर्दै उहाँ यहाँ घुम्न आउनुभएको हो । चौधरीले भन्नुभयो, “धारापानी साह्रै राम्रो ठाउँ रहेछ, यहाँ आएर मन आनन्दित भयो ।” यस्तै तुलसीपुर–६ का यमलाल भण्डारीपनि साथीसँग धारापानी घुम्न आउनुभयो । गर्मीमा शीतलता पाउने आशले उहाँ यहाँ आउनुभएको हो । पछिल्लो समय दाङको …