श्रमिक महिलाको सम्मान गरेर नेविसंघले नेतृहरुले मनाए अन्तराष्ट्रिय महिला दिवस

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले श्रमिक महिलाहरूलाई सम्मान गरेर ११२औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ। नेविसंघ सम्बद्ध विद्यार्थी नेतृहरुको अगुवाईमा  न्युरोड गेट, रत्नपार्क र बागबजारलगाायतका श्रेत्रमा रहेका श्रमिक महिलाहरुलाई सम्मान...

सम्बन्धित सामग्री

चिया पसलमा ८ मार्च

आज मार्च ८ अर्थात अन्तराष्ट्रिय महिला दिवस । एका बिहानै चिया पसलमा केही भद्र भलाद्मी र पढेलेखेका जस्ता देखिने व्यक्तिहरु दुध चियाको सुर्काे लाउँदै छन् साथमा चुरोटको धुँवाले चियापसल कुईरीमण्डल पारिरहेका छन् । चियाको एक सुर्पा तान्दै अर्को पटक चुरोट तानिरहेका छन् र भन्दैछन् – ‘आज महिला दिवस भन्छन्, खै यी महिलाहरुलाई पनि कत्ति अधिकार […]

अन्तर्राष्ट्रिय महिला दिवसमा कीर्तिपुरमा आमा दौड हुने

काठमाडौं (हाम्रो खेलकुद) – एन. आर. एस स्पोर्टस फाउण्डेसनले कीर्तिपुर नगरपालिकाको सहकार्यमा अन्तराष्ट्रिय महिला दिवस (मार्च ८ ) को दिन कीर्तिपुरमा आमा दौड आयोजना गर्ने भएको छ । कीर्तिपुर नगरपालिका कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले आमाहरुलाई खेलकुदप्रति जागरुक गराउनका लागि आमा दौड आयोजना गर्न लागेको बताए । फागुन २५ गते हुने […] The post अन्तर्राष्ट्रिय महिला दिवसमा कीर्तिपुरमा आमा दौड हुने first appeared on हाम्रो खेलकुद.

अन्तराष्ट्रिय महिला दिवसको अवसरमा प्रभातफेरी

काठमाडौं, फागुन २४ । आज ११२ औँ अन्तराष्ट्रिय महिला दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइदैछ । दिवसका अवसरमा यस वर्ष नेपालले ‘सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय लक्ष्य तय गरेको छ । नारी मुक्ति आन्दोलनका अभियन्ताहरूको पहलमा सन् १९१० को मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज […]

आज शेयर कारोबार नहुने

आज फागुन २४ गते मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शेयर कारोबार नहुने भएको छ । आज नेपाल सरकारले देशभर सार्वजनिक विदा दिएकोले नेप्से पनि बन्द रहने भएको हो ।११२ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आज सरकारले देशभर नै सार्वजनिक विदा दिएको हो । हरेक वर्ष मार्च ८ तारिखको दिन अन्तराष्ट्रिय महिला दिवस मनाइन्छ । ‘सामाजिक न्याय र लैङ्गिक समानता ः दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ ११२औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाईदै छ ।नारी मुक्ति आन्दोलनका अभियन्ताहरूको पहलमा सन् १९१० को मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरण गर्न तथा महिला हक अधिकार स्थापित गर्न सङ्घर्ष सुरु गरेको दिनका रूपमा विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिएको छ । विश्व महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धीहरूलाई संस्थागत गर्दै लैङ्गिक समानता हासिल गर्ने उद्देश्यसहित हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइन्छ ।

श्रम विभेदको पराकाष्ठा : एक वर्षको ज्याला एक पाथी मकै ! - Naya Patrika

१०८औँ अन्तराष्ट्रिय महिला दिवस मनाईरहेका सन्दर्भमा सुन्दा जो कोहीलाई आश्चर्य लाग्न सक्छ तर यो यर्थाथ हो, जसले एक वर्षसम्म श्रम बापत एक पाथी मकै वा दुई सय रुपैयाँ पाउँछन् ।...पूरा पढ्नुहोस् »

महिलाविरुद्ध हुने परम्परागत हिंसा चिन्ताजनक : युएन ओमन

काठमाडौं : महिलाको हक, अधिकार, क्षमता वृद्धि तथा लैंगिक समानताको लागि विश्वभर निरन्तर लडिरहन कटिबद्ध रहेको युएन ओमेनले जनाएको छ। १०८औँ अन्तराष्ट्रिय महिला दिवस सन् २०१८ को सन्दर्भमा काठमाडौंको भएको कार्यक्रममा युएन ओमनकी नेपाल प्रतिनिधि विनी कुसुमाले विश्वभर महिलाको वृत्तिविकास र आवाजको रुपमा संस्थाले काम गरिरकेको बता...