सांसद कठायतको प्रश्नः कर्णाली प्रतिष्ठान पुग्न नसक्ने जुम्लीले कहिलेसम्म उपचार नपाउने?

रास्वपाकी सांसद बिनिता कठायतले कर्णाली प्रतिष्ठानसम्म पुग्न नसक्ने जुम्लाबासीले अझै पनि सामान्य औषधि उपचार समेत नपाउने अवस्था रहेको बताएकी छन्।