'कार्टुन्ज क्रु' ले ल्याउँदै ‘स्वस्थानी भर्सेस ग्याङ’ वेबसिरिज

चर्चित डान्सिङ समूह ‘द कार्टुन्ज क्रु’ले ल्याउन लागेको वेब सिरिज ‘स्वस्थानी भर्सेस ग्याङ’ वैशाख १ गतेदेखि स्ट्रिमिङ हुने भएको छ । पोस्टर सार्वजनिक गर्दै यो समूहले उक्त जानकारी दिएको हो ।

सम्बन्धित सामग्री