प्रतिनिधि सभा विघटनविरुद्ध वडासम्मै आन्दोलनका कार्यक्रम सार्वजनिक गर्‍यो काँग्रेसले

काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली काँग्रेसले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको काँग्रेसले आइतवारको केन्द्रीय समितिबाट थप आन्दोलनको कार्यक्रम घोषणा गरेको हो। काँग्रेसले आन्दोलनलाई स्थानीयस्तरमा लैजानका लागि प्रदेशस्तरीय देखि स्थानीय तहसम्मैको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। काँग्रेसले पुस २५ गते ३…