एक लाख पुरस्कार राशिको फुटसल र बास्केटबल प्रतियोगिता गर्दै युनिग्लोब कलेज

युनिग्लोब कलेज, कमलादीले एक लाख रुपैयाँ पुरस्कार राशिको फुटसल र बास्केटबल प्रतियोगिता गर्ने भएको छ ।