काठमाडौं : बुधवार डडेल्धुराका कांग्रेस सभापति कर्ण मल्लले कांग्रेसको पार्टी कार्यालय सानेपामा अनशन शुरु गर्दै थिए। डडेल्धुरामा पार्टी सभापति शेरबहादुर देउवा पक्षले एक पक्षीय अधिवेशन गरेको भन्दै मल्लसहितका कार्यकर्ता बीपी भवनको गेटैमा पलेटी कसेर बसेका थिए।
त्यही बेला पार्टी कार्यालय आइपुगे रक्षामन्त्री मिनेन्द्र रिजाल। क्रियाशील सदस्यता विवाद समितिमा रहेर काम…