‘पद जति पटक पनि जित्न सकिन्छ तर नैतिकता पटक पटक जित्न सकिँदैन’

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कुनै पनि विषयमा आफूले अब पदको गरिमालाई ख्याल गरेर बोल्नुपर्ने जनाएका छन् । आफूमा अन्य नागरिकसरह अभिव्यक्ति स्वतन्त्रता रहे पनि महामन्त्रीजस्तो जिम्मेवार पदमा रहेका कारण जुनसुकै विषयमा जहाँ पायो त्यहाँ प्रतिक्रिया जनाउन अब नमिल्ने प्रस्ट पारे ।उनले पार्टीका अर्का महामन्त्री गगन थापासँग सहकार्य गरेरै अघि बढ्ने र पार्टीलाई नयाँ गति दिने सवालमा सभापति शेरबहादुर देउवालाई पनि खुलेर साथ दिने जनाए । महामन्त्री पदमा निर्वाचित भइसकेपछि उनका योजना, प्राथमिकत

सम्बन्धित सामग्री

कानुनमन्त्रीको गल्ती र राजीनामा

गल्तीहरू ढाकछोप गर्ने, गलत तर्कले जित्न खोज्ने, गलत प्रचारबाजीले बच्न खोज्नेजस्ता काम गर्छ, तर शेर बहादुरजीले सहज ढंगले क्षमा मागे । सम्यक् ढंगले कुरा राखे । सजिलै राजीनामा दिए । नैतिकता मरेको छैन भन्ने उदाहरण दिए । इमान्दारिताको उज्यालो कतै–कतै बाँकी छ भन्ने संकेत छाडे । आगामी दिनका लागि धेरैलाई धेरै कुरा सिकाए । आफ्ना लागि पनि थुप्रै अनुभव बटुले । इमानदार राजनीतिज्ञको परिचय दिएर गए ।