काठमाडौं – संसदीय समितिले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा दिगम्बर झाको पुनर्नियुक्तिको यथार्थ विवरण १५ दिन भित्र समितिमा पेस गर्न सरकारलाई निर्देशन दिएको छ ।
संघीय संसदको विकास तथा प्रविधि समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले विवादमा तानिएका झालाई प्राधिकरणको अध्यक्षमा पुनर्नियुक्तिको आधार र कारणको...