पाल्पा-२ मा पाण्डे र गैरेबीच तीव्र प्रतिष्पर्धा

पाल्पा- सोमप्रसाद पाण्डे छैटौँ पटक चुनावी मैदानमा छन्। उनी २०५१ सालदेखि पाल्पाबाट चुनाव लड्दै आएका छन्। यसपाली उनले सिद्धबाबाको बाटो निर्माणलाई चुनावी मुद्दा बनाएका छन्। ‘सिद्धबाबाको बाटोमा सुरुङमार्गको योजना अगाडि बढेको छ’, पाल्पा क्षेत्र नं २ मा पाँच दलीय सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार रहेका पाण्डेयले भने, ‘यो क्षेत्रको विकासका लागि मेरो उम्मेदवारी […]