काठमाडौं : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ६ जना कार्यकर्तालाई प्रहरीले पेस्तोल र बमसहित राजधानीबाट पक्राउ गरेको छ।
प्रहरीले नेकपाका युवा दस्ता इन्चार्जसमेत रहेका रवि गोलेसहित ६ जनालाई पक्राउ गरेको हो।प्रहरीले उनीहरुको साथबाट एक थान चिनियाँ पेस्तोल र चार वटा बम बरामद गरेको छ।
राजधानीका विभिन्न स्थानमा भएका बम