तरकारीमा लगाएको भ्याटले सीमा नाकामा तस्करी बढ्यो, कालोबजारी मौलायो

बुटवल। सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत तरकारी फलफूलजन्य केही वस्तुमा मूल्य अभिवृद्धि (भ्याट) लगाएपछि त्यसले नेपालको तरकारी व्यवसायमा प्रत्यक्ष असर गर्नुकासाथै चोरी निकासीले प्रश्रय पाएको तर उपभोक्ता मूल्य बढेको  व्यवसायीले बताएका छन् । उनीहरुले कृषि जस्तो कुहिने र चाँडो नष्ट हुने उत्पादनमा विना तयारी भ्याट जस्तो जटिल कर लगाएर सरकारले चोरी निकासीलाई बढावा दिएको […]

सम्बन्धित सामग्री

इन्धन तस्करी रोक्न एकीकृत योजनाको सुझाव

सीमा क्षेत्रमा हुने इन्धनको तस्करी रोक्न सरोकारवालाले एकीकृत कार्ययोजना बनाउन सुझाव दिएका छन् । पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था, कालोबजारी नियन्त्रणको अवस्था, गुणस्तर अनुगमनको विषयमा नेपाल आयल निगमले आइतबार गरेको अन्तर्क्रिया कार्यक्रममा उनीहरूले स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायसहितको एकीकृत योजना बनाउन सुझाव दिएका हुन् ।