बैंकहरुको नाफा बढ्यो, कुन बैंकले कति कमाए ?

सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकमध्ये २३ वटा बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा कुल २९ अर्ब ५९ करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। आव २०७७÷७८ को साउनदेखि पुससम्ममा २६ अर्ब ५० करोड ६१ लाख रुपैयाँ नाफा गरेका बैंकहरूले यो वर्षको सोही अवधिमा तीन अर्ब रुपैयाँ बढी नाफा आर्जन गरेका हुन्। गत वर्ष सोही अवधिको तुलनामा बैंकहरुको नाफा ११.६३ प्रतिशतले बढेको छ भने औसत नाफा २१.२४ प्रतिशतले बढेको छ।  यो वर्ष ग्लोबल आईएमई बैंक धेरै नाफा आर्जन गर्नेमध्ये अग्रणी बनेको छ।  चालू आर्थिक वर्षको पुस मसान्तसम्म...

सम्बन्धित सामग्री

वाणिज्य बैंकहरुले कमाए ६७ अर्ब नाफा, कसकाे कति ?

काठमाडाैं । वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको (२०७९/८०) को जेठ मसान्तसम्म ६७ अर्ब २३ करोड १५ लाख रुपैयाँ नाफा कमाएका छन् । एक महिनाको अवधिमा बैंकहरुको नाफा करिब १० अर्बले बढेको हो । वैशाखसम्ममा बैंकहरुले ५७ अर्ब १७ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक अगाडी रहेको […]