गण्डकीमा मगर र गुरुङ भाषालाई कामकाजी भाषा बनाइने

गण्डकी प्रदेश सरकारले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा ऐन बनाउने तयारी गरेको छ ।