नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा चुनिएका छन्। बुधबार बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको चुनावमा ८९ जना सांसदले मतदान गरेका थिए। जसमा देउवाले ६४ मत ल्याएर संसदीय दलको नेता चुनिएका हुन्। उनको प्रतिस्पर्धामा उत्रिएका कांग्रेस महामन्त्री गगन थापा २५ मत पाएका छन् । कांग्रेस संसदीय दलको निर्वाचनमा सांसद माया राईले अस्पतालबाटै […]