राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक आयोगमा २० जना पदाधिकारी नियुक्त गरेकी छन् ।
संवैधानिक परिषद्को सिफारिशबमोजिम राष्ट्रपति भण्डारीले पदाधिकारी नियुक्त गरेकी हुन् ।
अख्तियारमा डा. हरि पौडेल र डा. सुमित्रा श्रेष्ठ ब्याञ्जूलाई नियुक्त गरिएको छ ।
यसैगरी लोकसेवा आयोगमा माधवप्रसाद रेग्मी, माधव बेल्बासे, वीरबहादुर राई, दिनेश सिलवाल र मञ्जुकुमारी छन् ।
यसैगरी निर्वाचन आयोगमा सगुन शमशेर जबरा नियुक्त भएका छन् ।
संसद् विघटन रहेको अवस्थामा संसदीय सुनुवाइविनै पदाधिक...