धर्मस्थली प्रवेशद्वार शिलान्यास  – देशसञ्चार

काठमाडौँ – तारकेश्वर नगरपालिका–६ स्थित धर्मस्थली बजार जाने बाटोमा प्रवेशद्वार निर्माण हुने भएको छ। धर्मस्थली प्रवेशद्वारको आज शिलान्यास गरिएको