धादिङ र चितवनका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध

काठमाडौं । धादिङ र चितवनका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यकाबाट उक्त सडकखण्ड भएर गुड्ने लामो दुरीका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । धादिङको तिङ्ग्राङ खानी र चितवनका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको ट्राफिक प्रहरी कन्ट्रोलले जनाएको छ । चितवनको नारायणगढ मुग्लिन […]