रेशमको रिहाइप्रति पूर्वप्रहरी संगठनको आपत्ति

मोरङ – टीकापुर घटनामा दोषी ठहर भएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको रिहाइप्रति नेपाल पूर्वप्रहरी संगठनले आपत्ति जनाएको छ। मंगलबार जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापनपत्र बुझाउँदै संगठन परिवारका अध्यक्ष बद्रीविक्रम थापाले अदालतले दोषी ठहर गरेका चौधरीलाई उन्मुक्ति दिनु त्रुटिपूर्ण रहेको बताए। जिल्ला प्रशासन कार्यालय मोरङमार्फत प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाउने क्रममा […]