बझाङ भूकम्पको प्रभाव : ७ जिल्लाका ४६७ घरमा क्षति, २८ जना घाइते, एकको मृत्यु

कैलाली । मंगलबार ३ बजेर ६ मिनेटमा ६.३ रेक्टरको भूकम्प जाँदा सुदूरपश्चिम प्रदेशका सात जिल्लामा प्रभाव परेको छ । बझाङ, बाजुरा, डोटी, अछाम, बैतडी, डडेल्धुरा र दार्चुलामा गरि करिब पाँच सय घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । भूकम्पले सबै भन्दा धेरै क्षति बझाङमा पुर्याएको छ । यहाँ १ जनाको मृत्यु भएको छ भने २० […]