रुकुम पश्चिमका भूकम्पपीडितलाई सहयोग

रुकुम पश्चिम – रुकुम पश्चिमका भूकम्पपीडितका लागि एकै दिनमा दुई हजार छ सय ३२ थान त्रिपाल प्राप्त भएका छन् । जिल्लाको चौरजहारी र मुसीकोट नगरपालिकाको सल्ले विमानस्थलमा ती त्रिपाल प्राप्त भएका हुन् । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको सक्रियतामा त्रिपाल ल्याइएको हो । मन्त्री खड्काको अगुवाइमा थप चार सय ४० थान त्रिपाल जिल्ला भित्रिएको सहायक […]